काठमाडौं / नेपाली हरुको महान पर्व हरितालिका तिज आउन त केही समय बाँकी नै छ तर पनि कलाकार हरुले तिज का गित हरु धमाधम प्रकाशन गर्न थालेका छन ।
त्यसै क्रम मा जापान कर्मथलो बनाउदै आउनुभएका सर्जक गायक प्रेम सापकोटा सोनु को प्रलय मन पर्ने नामक तिज गित उहाँकै यु ट्युब मार्फत सार्वजनिक भएको छ ।
सागर बिरही को एरेन्ज , प्रेम सोनु कै लय शब्द रहेको यस गितको पुरुष आवाज प्रेम सापकोटा सोनुकै र महिला आवाज देवि घर्तिको रहेको छ ।
शंकर बिसि र सुजाता भट्टको अभिनय रहेको यस गित को म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना गुरुआमा ले गर्नुभएको छ
हेर्नुहोस यो रमाइलो भिडियो
Loading...