बिनोद रानाभाट सयोग अभियान अहिले सम्म ३० लाख जम्मा भयो अब ३२ लाखको जरुरी / शिशिर भण्डारी

भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् ।आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख६० हजार कतारी रियाल व्लड मनी मागेको छ ।

बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल भाइको बैक ख़ाता र प्रतक्ष्य भेंट गरेर लिएको सहयोग सहित हाल सम्म रू १० लाख रूपिया ( १०,०००००) संकलन भएको जानकारी गराउनु भएको छ र क़रीब ८ लाख समिति ख़ातामा जम्मा गरिसक्नु भएको छ , हाल सम्म क़रीब ३२ लाख संकलन नगद भइसकेको जानकारी गराउदछु र यो बिनोद बचाउ अभियानमा अब ५० लाख संकलन गर्न जरूरी देखिएको छ , यस अभियानमा १२ वटा देशहरू बाट अभियान चलाएको छ ।

मलेशिया ,कुबेत ,बहराइन, बेल्जियम ,साउदी ,कतार , इजरायल , कोरिया , दुबइ, अफ़ग़ानिस्तान ,नेपाल र जापान , बाकी संकलित रकम अझै आउन बाकी नै छ अभियान्ताहरू बाट , सबै अभियान्ता लगायत सहयोगीमनहरू प्रति उच्च सम्मानको साथमा सलुट गर्न चाहन्छौं । भिडियो हेर्नुस

यतिबेला कतारको जेलमा छन् ।आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख६० हजार कतारी रियाल व्लड मनी मागेको छ ।

बिनोद रानाभाट बचाउ अभियानमा सामाजिक प्रमुख अभियान्ता अर्जुन भुषाल भाइको बैक ख़ाता र प्रतक्ष्य भेंट गरेर लिएको सहयोग सहित हाल सम्म रू १० लाख रूपिया ( १०,०००००) संकलन भएको जानकारी गराउनु भएको छ र क़रीब ८ लाख समिति ख़ातामा जम्मा गरिसक्नु भएको छ , हाल सम्म क़रीब ३२ लाख संकलन नगद भइसकेको जानकारी गराउदछु र यो बिनोद बचाउ अभियानमा अब ५० लाख संकलन गर्न जरूरी देखिएको छ , यस अभियानमा १२ वटा देशहरू बाट अभियान चलाएको छ ।

मलेशिया ,कुबेत ,बहराइन, बेल्जियम ,साउदी ,कतार , इजरायल , कोरिया , दुबइ, अफ़ग़ानिस्तान ,नेपाल र जापान , बाकी संकलित रकम अझै आउन बाकी नै छ अभियान्ताहरू बाट , सबै अभियान्ता लगायत सहयोगीमनहरू प्रति उच्च सम्मानको साथमा सलुट गर्न चाहन्छौं । भिडियो हेर्नुस

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १६:४८