चर्चित मोडेल करिश्मा ढकाल यति बेला सबैभन्दा बेस्त मोडेल

राजकुमार – लोक तथा दोहोरी गीतको म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी चर्चित मोडेल करिश्मा ढकाललाई यति बेला नजिकिँदै गरेको नारिहरुको महानपर्व तीज गीतको छायांकनले ब्यस्त बनाएको छ ।

यो समय प्राय सबै कलाकारहरु ब्यस्त हुने समय हो, ‘त्यसमध्ये पनि मोडेल करिश्मा ढकाल निकै ब्यस्त देखिन्छन् ।

उनी यतिबेला तिज गीतकै छायांकनको लागि गुल्मी पुगेकी छिन् । करिश्माको साथमा चर्चित नृत्य निर्देशक प्रकाश भट्टको टिम पनि रहेको छ

गुल्मीमा पुगेकी करिश्माको तीज रौंनक तस्बिरमा हेर्नुहोस्

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १८:०८