सालको पात पछिको उत्कृष्ट गित सार्बजनिक

काठमाडौँ । लोकप्रिय गायक विमल राज क्षेत्री र रितु थापाको स्वरमा शुक्रबार साँझको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एक दशक अघिको एउटा गित सुपारी चाम्रोले  विमलराज क्षेत्रीलाई लोकप्रिय गायकको रुपमा सबैमाझ परिचित बनाएको थियो ।

प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा सुवेदीकै संगितमा रहेको सो गितमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।सो गीतका निर्देशन तथा निर्माता रन्जीत कुमार क्षेत्रीले गरेका हुन् भने रचना प्रल्हाद सुवेदीले गरेका हुन्  ।

भिडियो : 

Loading...
प्रकाशित मिति १९ असार २०७६, बिहीबार १८:३३