बिमल र सारिकाको अभिनयमा नयाँ मार्मिक  गित सर्बजनिक / भिडियो हेर्नुस्

काठमाडौ / बिमल अधिकारी र सारिका के.सीको अभिनयमा रहेको मार्मिक लोक दोहोरी गीत “सत्य कसम” बिहिवार सार्वजनिक भयको छ। गीतमा स्वर गायिका सम्झना भण्डारी र अवि दियाली को रहेको छ। गीतको शब्द शृजना गायक आफैले गरेका हुन भने लय मोहन खड्काको रहेको छ।

बजारमा आउने नयाँ तथा पुराना कलाकारहरुका लोक दोहोरी गीतहरुमा मोड्लिङमा प्राय बिमल र सारीका नै देखिन्छन ।

पछिल्लो समय औधी रुचाईएको यो जोडिलाई पुण एकपटक देख्न सकिने छ यो मार्मिक गीतको भिडियोमा भिडियोलाई निर्देशन कपिल लामा ले गरेका हुन भने छांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका हुन ।गीत भावना म्युजिक सोलुसन मार्फत बजारमा आएको हो ।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०१:२७