ज्योति मगरको वास्तविक जिवनको निकै चर्चा ( भिडियो हेर्नुस्

ज्योति मगर नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन । उनले गीत गाउनुका साथै मोडलिङ समेत गर्दै आएकी छिन । उनी नुवागाउ, रोल्पामा जन्मिएका हुन । भल्गर पोशाक, बोली र गीतले गर्दा बेलाबेलामा बिबादमा आईरहने यतिबेला भने छुट्टै प्रसङ्गका कारण चर्चामा रहेकी छिन ।

केही समय अघि मात्र काठमाडौमा घर बनाएकी ज्योती अहिले घर, परिवार र उनको वास्तविक जिवनलाई लिएर चर्चामा आएकि छिन । उनको २ छोरा रहेका छन। उनले एक युट्युव च्यानल संगको अन्तरबार्तामा हास्दै बताएकी थिईन यस घरमा हामी २ बाबू र म रहेका छौ अब घर ज्वाइँ बस्ने ईमान्दार मान्छे खोजिरहेको छु । आज  यस भिडियोमा प्रेम सम्बन्धको बारेमा बोलेकी छिन ।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति २० असार २०७६, शुक्रबार ०२:४५