पुर्णकला बि.सिको स्वरमा नयाँ गित टिक टोकमा हिट (भिडियो हेर्नुस्

कृष क्षेत्री र पुर्णकला बि.सीको स्वरमा रहेको तिज गीत टिक-टोक सार्वजनिक भयको छ।गीतको शब्द शृजना कृष क्षेत्रीले गरेका हुन भने लय शृजना पनी कृष क्षेत्रीकै रहेको छ।

गीतको म्युजिक भिडियोमा शंकर बि.सी अनु पराजुली सञ्चिता घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।तिज नजिकिदै गर्दा बजारमा तिजका गीतहरु तिब्र गतीमा आई रहेका छन्। यसै क्रममा बजारमा आएको यो गीतले कत्तीको चर्चा पाउछ त्यो भने हेर्न बाँकी नै छ।

तिर्सना म्युजिक प्रा.ली मार्फत बजार आयको यो गीतको म्युजिक भिडियो निर्देशन शंकर बि.सी,छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ती मगरले गरेका हुन्।

हेर्नुहोस भिडियो//

Loading...
प्रकाशित मिति २१ असार २०७६, शनिबार ०४:२५