बूढो बिदेशमा पसिना बगाउदै बुढी अर्कैसङ मस्ती गर्दै रमाउदै, मनै छुने भिडियो समाजमा भएको तितो यथार्थ श्रीमान परिवारको खुशिको लागि बिदेशमा पसिना बगाउदै आधा जिन्दगी बिताइरहेका हुन्छन भने यता श्रीमति पैसा र बैशले मात्तिएर अर्कै केटासँग रमाउदै मस्ती गर्दै हिडेको हामिले देखेकै कुरा हो । सबैजना एउटै त हुदैनन ।
कतिपय दिदी बहिनीहरु आफ्नो धर्म र कर्तव्य नबिर्सी कुलतमा नलागी आफ्नो श्रीमानले आफ्ना लागि दुख गरेको बुझेर घरपरिवार सम्हालेर बस्नुभएको छ । तर कतिपयले चाहिँ सबै बिर्सिएर पैसा र बैशले मात्तिएर कुलतमा फसेका अनि घरबार नै बिगृएका उदाहरण धेरै छन । यो भिडियो मर्फत समाजलाई सन्देश दिन खोजिएको छ ।
हेर्नुहोस भिडियो :
Loading...