राजकुमार तामाङ्ग युवतीको मायामा परेपछि पागल भए पहिला अरबपती अहिले भिख माग्दै (भिडियो हेर्नुस

प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।

मानिसलाई जे गर्न पनि बाध्य बनाउने यो माया पाएपछि भने निकै नै महंगो सावित भएको तथ्य पछिल्ला दिनहरुमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेको घटनाबाट समेत स्पष्ट हुन्छ ।मायामा मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा राजकुमार तामाङ्गले देखाइदिएका छन ।
अचम्ममा नपर्नुस यो सत्यता हो आफुलाई ०२४ सालमा जन्मेको बताउने राजकुमार अहिले ५० वर्ष भएको बताउछन ।

हेर्नुस भिडियोमा:-

Loading...
प्रकाशित मिति २२ असार २०७६, आईतवार ०९:३८