काठमाडौ / लाइभ दोहोरी देखि लोक दोहोरी गायन क्षेत्रमा अहिलेको चर्चित र उदयमान नाम हो टिका सानु जो दाङमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाई एकाएक चर्चामा आएकी पनि थिईन। उनले एक कान दुई कान मैदान गर्दैे आफुलाई यतिसम्म हिट बनाईन कि अहिले उनी जता मिडिया त्यतै जान थालेकि छन ।
यसै सन्दर्भमा २ बर्षपछि नेपाल आएकी उनकी आमा र उनले पहिलो भेटमै यसरी दोहोरी गाएर बिबाहको कुरा निकाल्दा
सबै चकित पनि परेका थिए, हेरौ पहिलोचोटि टिका सानु र उनको आमाबिचको यो अन्तरबार्ता
भिडियो हेर्नुहोस…
Loading...