मुटुनै छुने बाँसुरीको धुनहरु नरुनु होला यी पुराना लोक भाकाहरु सुनेर (भिडियो सहित)

काठमाडौ / पुराना लोक भाकाहरु सस्कृतिहरुको जगेर्ना गर्नु भनेको हाम्रो काम हो ।किनकि नेपालीको सस्कृति भनेकै पुराना भाकाहरुमा प्रशस्त मात्रामा लुकेको पाईन्छ । जसरी हामी हाम्रा बच्चाहरुको लालनपालन गर्न पछि पर्दैनौ।

त्यसै गरि हाम्रा लोक भाकाहरुलाई लोप हुन पनि दिनुहुदैन यसै माझ भर्खरै हामीले यस्तो कला भएको मानिसलाई तपाईमाझ चिनाउदैछौ। उनको नाम हो मिलन बिक जो अहिले मिडियामा एकदमै भाईरल पनि हुन पुगेका छन । उनले पुराना लोक भाकामा बजाएका यि बासुरी धुनहरुले तपाईको मुटु अबश्य छिया छिया बनाउनेछ, हेरौ उनको कला र सेयर गरौ।

भिडियो

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार १५:३३