अंजलीको सारी फरर रातारात चर्चामा आएपछि यसरी बन्यो भाइरल (भिडियो हेरौ)

लोकप्रिय गायक सुर्य खड्का,निर्मल क्षेत्री र सीता श्रेष्ठको आवाज रहेको नयाँ तीज गीत सारी फरर सार्बजनिक भएको छोटो समयमै तहल्का पिटेको छ । गीतले एक लाख भन्दा धेरै दर्शक बनाउदै उत्कृष्टको सुचिमा समेत आएको छ ।

नेपालीहरुको महान पर्व हरितारीका तीज आउन अझ एक महिना भन्दा धेरै बाँकी छ तर तीजलाई लक्षीत गरि गीतहरु सार्वजनिक हुनेक्रमले भने तिव्रता पाएको छ ।सुर्य खड्काको लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई निकै रमाइलो सँग उठाइएको छ ।

भिडियो

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार १६:४५