यो हप्ताको मुन्द्रेको कमेडी क्लवमा निकै रमाइलो भएको छ। पछिल्लो समय मुन्द्रेको कमेडी निकै चर्चामा रहेको छ। हास्यास्पद र नयाँ नयाँ सेलिब्रेटीहरुको आगमनले मुन्द्रेको कमेडी क्लब हेर्न लायक बनेको छ । दिपा श्री प्रमुख अतिथिको रुपमा रहने यश कार्यक्रम जितु नेपाल मुन्द्रेले चलाउछन यस कार्यक्रमका मुख्य आकर्षक फुलन्देकी आमा, अकबरी, लट्टे हुन उनिहरुले पाहुनाका रुपमा आएका सेलिब्रेटी र उपस्थित दर्शक हरुलाई हसाउने गर्दछन जस मध्ये सबैभन्दा बढी मन पराएका पात्र भने फुलन्देकी आमा हो।
आमा अग्नि कुमारी मिडियाबाट सन्चालन हुने कार्यक्रम हेर्नका लागि टिभीमा छुटेका दर्शक युट्युवमा पर्खिएर बसेका हुन्छन । यस हप्ताको *मुन्द्रेको कमेडी क्लवमा भने अहिलेका निकै चर्चित पात्रहरु आउने भएका छन । भर्खरै मात्र एसईई दिएर पास भएका साम्सद शान्ता चौधरी र अभिनेत्री करिस्मा मानन्धर आएका छन ।
भिडियो हेरौ।।