गायिका सम्झना गुरुङ्गको स्वरमा अत्यन्तै संस्कृत माैलिक गित / भिडियो

माैलिकपन बाेकेकाे सालै जाे गीत सार्बजनिक पछिल्लाे समयमा नेपाली लाेक संगीतमा माैलिकपन खस्किदै गर्दा गायक तथा सर्जक पूर्ण बढामगर र गायिका सम्झना गुरुङ्गले अत्यन्तै नेपाली संस्कृतीकाे माैलिकता झल्कने सालै जाे गीत ढाेरपाटन तल… सार्बजनिक गरेकाछ।

उक्त गीतमा बाग्लुङ र पूर्बी रुकम अनि बादलपारीकाे बस्ती ढाेरपाटन अासपासका माैलिक संस्कृतीलाई समाबेस गरिएकाे छ साथै भिडियाेमा रमनिय दृष्य पनि देख्न सकिन्छ। यश गीतलाई सर्जक तथा गायक पूर्ण बढामगरले शब्द/संगीत गरेका छन र स्वर:- पूर्णबुढामगर र सम्झना गुरुङ्गकाे रहेकाे छ।संगीत संयाेजन सन्ताेष सुनाम र मिक्सिङ गाेबीन्द वली अनि रेकर्डिङ लेकाली रेकर्डिङ स्टुडियाेले गरेकाे हाे।

अभिनय तर्फ खबपु सन्चल पुन र निशा गुरुङ्गले श-शक्त भूमिका निर्भाह गरेका छन् भने क्यामरामा कृष्ण जि एम र ड्राेन अनिस जि एमले उढाएका छन।निर्देशन खबपु चन्चल पुनकाे छ भने बिडियाे सम्पादन भने पिटर गुरुङ्गले गरेका छन्। लेकाली रेकर्डिङ स्टुडियाेकाे प्रतुतीमा गायककाे अाफ्नै अाधिकारी च्यानल Purna Budha Magar मा हेर्न सकिन्छ।

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०४:११