पुर्णिामा लामाको स्वरमा नयाँ गित सपना हु म / भिडियो

राजकुमार – नेपाली गीत संगीत क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका पुर्णिामा लामाको गीत संगीतले धेरैलाई हसायो, नचायो त कतिलाई रुवायो । यस्तै अनगिन्ती गीतहरु बजारमा निकालिसकेकि पुर्णिामा लामाको स्वरमा सजिएको गित ‘सपना हु म…’ सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका पुर्णिामा लामाको आवाजमा रहेको उक्त गीतको शब्द, खडक सिंह डि.सिको संगीत गोविन्द मधुर आचार्यले गरेका हुन् । उक्त गित ACTION MEDIA युटुब च्यानलबाट सार्बजनिक गरेको हो ।

उक्त गितको भिडियोमा निर्देशन शेर बहादुर डि.सिले गरेका हुन् भिडियोमा मोडल शेर बहादुर डि.सि पूजा जोशी सोम लामा प्रशान्त ल्वगुनको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस…

Loading...
प्रकाशित मिति July 9, 2019