प्रेम रावत र पध्मा सुनुवारको स्वरमा नयाँ तिज गित महङ्गो साडी सर्बजनिक / भिडियो

राजकुमार / प्रेम रावत र पध्मा सुनुवारको स्वरमा रहेको तिज गीत महङ्गो साडी बोल्को गित सार्वजनिक भयको छ।गीतको शब्द संगीत जय देव्कोटाले गरेका हुन ।

गीतको म्युजिक भिडियोमा रुबिना अधिकारी मदन खड्काको अभिनय रहेको छ।तिज नजिकिदै गर्दा बजारमा तिजका गीतहरु आई रहेका छन्। यसै क्रममा बजारमा आएको यो गीतले कत्तीको चर्चा पाउछ त्यो भने हेर्न बाँकी नै छ।

मुना मदन डिजिटलको मार्फत बजार आयको यो गीतको म्युजिक भिडियोमा निर्देशन मौसम हिमालीले गरेका हुन्।

हेर्नुहोस भिडियो//

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०७:०१