अञ्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको तिज गीत / भिडियो

राजकुमार / गायक पुर्ना परियार र देवी घर्तीको स्वरमा यस बर्सको तिज गित सार्वजनिक भएको छ ।
उक्त गितको लय शब्द एकनारायणले गरेका हुन म्युजिक भिडियो SITARAM MUSIC युटुव च्यानल बाट रिलिज भएको हो।

बोलमाया देखि चर्चा कमाएकी अन्जली अधिकारी र प्रकाश सपुतको अभिनय रहेको भिडियोको निर्देशन शंकर बिसिले गरेका छन ।

हेर्नुहोस भिडियो///

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार ०८:१२