रश्मि तामाङको अभिनयमा नयाँ गित जापान सहर सर्बजनिक / भिडियो सहित

राजकुमार / नेपाली हरुको महान पर्व हरितालिका तिज आउन त केही समय बाँकी नै छ तर पनि कलाकार हरुले तिज का गित हरु धमाधम प्रकाशन गर्न थालेका छन ।
चर्चित गायक खुमन अधिकारी र शान्ति सुनारको स्वरमा नयाँ तिज गित जापानको सहर TRISANA MUSIC युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

उक्त गितको शब्द दिनेश गुरुङ र स्मृति मोक्तानको रहेको छ संगीत गायक खुमन अधिकारी आफैले गर्नुभएको छ।
रश्मि तामाङ र केशव भट्टराईको अभिनय रहेको यस गित को म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ
हेर्नुहोस यो रमाइलो भिडियो

भिडियो हेर्नुहोस…

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार १०:५८