साबित्रि जोशी र प्रेम के.सिको स्वरमा नयाँ गित यसपालीको तीजमा बबाल मज्जा / भिडियो

राज कुमार परियार तनहुँ। गायिका साबित्रि जोशी र प्रेम के.सिको स्वरमा नयाँ तिज गीत सार्वजनिक भएको छ म्युजिक भिडियो GURUAAMA FILMS युटुव च्यानल बाट रिलिज भएको हो।

गीतमा शब्द संगीत गायक प्रेम के.सि आफैले गरेका हुन्। म्युजिक भिडियोमा मोडेल अञ्जली अधिकारी र प्रेम के.सिको अभिनय रहेको छ।
उक्त म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकि हुन्।

भिडियो हेर्नुस् …

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार १६:३७