रिचा थापाको अभिनयमा नयाँ  गित लरक्कै परेको जिउ सर्बजनिक / भिडियो

राजकुमार / नेपाली हरुको महान पर्व हरितालिका तिज आउन त केही समय बाँकी नै छ तर पनि कलाकार हरुले तिज का गित हरु धमाधम प्रकाशन गर्न थालेका छन ।

गायिका गायित्रि थापाको स्वरमा नयाँ तिज गित मेरो सपनि SHIVA DARSHAN FILM PVT . LTD युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ,उक्त गितको शब्द धना बस्नेतको रहेको छ संगीत सुरेश रमन अधिकारीले गर्नुभएको छ।

उक्त भिडियोमा मोडेल रिचा थापा र टेक बिष्टको अभिनय रहेको छ। गित को म्युजिक भिडियोको निर्देशन मदनले गर्नुभएको छ।

भिडियो हेर्नुहोस…

Loading...
प्रकाशित मिति २४ असार २०७६, मंगलवार १६:४९