नबराज गौतम राज तामाङ्ग र एलीना रायमाझीको अभिनयमा तीज गीत सार्बजनिक / भिडियो सहित

युबराज चौलागाईं र मिश्रा काफ्लेको तिजको कोसेली जवानी उम्केर गैजाला बोलको गित आज बाट सार्वजनिक गरिएको छ । माया प्रेमको कुरालाई लिएर गित निर्माण गरिएको छ ।

जवानी उम्केर गैजाला गितमा स्वर युबराज चौलागाईं , गायिका सविना चौलागाईं , सुरेश गौतम र मिश्रा काफ्लेको आवाज रहेको छ भने गितमा लय तथा शब्द युबराज चौलागाईंको रहेको छ ।
रमणीय स्थानमा प्रकाश खड्काले छायांकन गरेका छ्न भने बिक्रम चौहानले भिडियोको निर्देशन गरेका छ्न ।

सन्तोष चौहानको डिजाइनमा बि. स्टार प्रा.लिले गितको निर्माण गरेको छ । यस्तै गितमा अभिनय भने नबराज गौतम , एलिना राएमाझी राज तामाङको बेजोड प्रस्तुति देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस///

Loading...
प्रकाशित मिति २५ असार २०७६, बुधबार १६:००