बाल गायक मनिष लिम्बुको घर निर्माणका लागि संकलन भएको रकम उनकै विशेष सहयोगी सुहाङ लिम्बुले अनियमितता गरेको आरोप लगाइएको छ ।
घर निर्माण समिति र आर्थिक समितिले मंगलबार झापाको दमकमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । भिडियो हेर्नुहोस्
Loading...