शिव परियार र बुनु श्रेष्ठको स्वरमा अञ्जली अधिकारीको दमदार पस्तुती / भिडियो

राजकुमार : लोकप्रिय तथा चर्चित गायक शिव परियार र बुनु श्रेष्ठको स्वरमा नयाँ गीत “तिमि ओके” को भिडियो सार्वजनिक गरिएको छ। गीतमा शब्द कृष्ण भार्दवाज संगीत नेत्र काफ्लेको रहेको छ । गम्भीर बिष्टको निर्देशनमा तयार भएको भिडियो हेर्नुस्

एक प्रेमीको मनको भाव समावेश गरिएको उक्त गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र गम्भीर बिष्ट सुरेन्द्र बसेलको नृत्य प्रस्तुत गरेका छन् उक्त गीतको भिडियो STUDIO SOUNDMILL YOU TUBE च्यानल बाट सार्बजनिक गरिएको हो।

भिडियो हेर्नुस् \\\\

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १०:३५