पुश्कल शर्मा र सारीका केसी, सरापे र फुलन्देको आमाको अभिनयमा नयाँ गित / भिडियो

लोकप्रिय गाय पुश्कल शर्माको यो बर्षको तीज गीत आज सार्बजनिक भएको छ ।

माया प्रेममा आधारीत सो अल्लारे बोलको गीतको सबै पक्ष निकै उत्कृष्ट रहेको छ । यस अगाडिको बर्षहरुमा समेत शर्माका गीतले सबैको मन जितेका थिए । यो गीतलाइ पनि सबैले मन पराइदिने मा आफु आशावादी रहेको बताउनु भयो ।

पुश्कल शर्मा देबी घर्ती र शान्ता शाहीको आवाज रहेको सो गीतमा पुश्कल शर्मा,सारीका केसी, सरापे र फुलन्देको आमाको अभिनय रहेको सो गीतलाइ काजिश श्रेष्ठले निर्देश गरेका छन ।

गीतको पुरै भिडियो हेर्नुस् अनि शेयर गर्नुहोस ।

Loading...
प्रकाशित मिति २७ असार २०७६, शुक्रबार १४:२५