अञ्जली अधिकारीको अभिनयमा नयाँ गित सर्बजनिक / भिडियो

असारको महिना अजै सकिएको छैन नेपाली कलाकार हरुलाई भने तिज ले रमझम ले चुर्लुमै छोईसकेको छ। गत बर्ष त जेठ बाटै तिज गीत बजारमा आएका थिए यस बर्ष भने नेपाल लोक दोहोरी गीत प्रतिष्ठान ले प्रतिबन्ध लगाएको कारण ले तिज गीत असार पन्ध्र बाट धमाधम आइरहेका छन।

गीत दिनौ सार्वजनिक भएता पनि कसैको गीतले खासै राम्रो सफलता भने पाएको छैन । यसै भिडभाडमा प्रदेशी भुमीमा रहेका सर्जक शरद पाण्डेको शब्द, संगीतमा नयाँ तीज गीत “सिरफुल” बजारमा सार्वजनिक भएको छ । जसमा ईन्दिरा गैरे र सम्झना लामिछाने को स्वर रहेको छ ।

काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा सागर गौतमको छायांकन, दिपक बिस्टको समपादन रहेको छ । उक्त गीतको भिडियोमा अञ्जली अधिकारी र सौमाया श्रेष्ठको अभिनय हेर्न पाईन्छ ।

हेर्नुहोस् गीतको पुरा भिडियो ///

Loading...
प्रकाशित मिति २८ असार २०७६, शनिबार ०१:५६