राजेश पायल राईको नयाँ गित ‘साथि भाई ‘ / भिडियो

काठमाडौँ,। चर्चित गायक राजेश पायल राई, आमुशी उर्वन राई र महेन्द्र राईको गीत ‘साथी’ बोलको म्युजिक भिडियो रिलीज भएको छ ।

गीतमा आमुशी उर्वन राईको शब्द तथा संगीत रहेको छ । मगर ब्रोजले छायांकन रहेको उक्त म्यूजिक भिडियोमा उमेश गिरि, राज राई, प्रितम गुरुङ, प्रेम राई, रोमा राइ, जेनिशा गुरुङ र पुर्णिमा गुरुङको अभिनय रहेको छ ।

उक्त गीतको भिडियोलाई उर्वन राईकै निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

Loading...
प्रकाशित मिति २९ असार २०७६, आईतवार ०२:४२