बुद्ध जन्मेको देशमा ५ वटा बुद्धको मुर्ति तोडफोड / भिडियो हेर्नुहोस

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। आफ्नो क्षेत्र लाई सुन्दर बनाउन २२ मुर्ति राजमार्गमा राखेेेका थिए

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका २२ मध्य ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।

यस्तो छ हेर्नुहोस भिडियो सहित

Loading...
प्रकाशित मिति २ श्रावण २०७६, बिहीबार १४:३८