गरिमा हुमागाईंको आवाजले बिमा कुमारी दुराको आँखा बाट आँसु / भिडियो  हेर्नुहोस्

पछिल्लो समय सुमधुर आवाज बोकेर बजारमा आउने नया कलाकारहरुको होडबाजी चलिरहदा केहि कलाकारहरुको भने खासै दम देखिन्न। तर कतिपय यस्ता कलाकारहरु पनि छन जसको कुनै पनि स्थानमा सहभागिता रहन्न तर आवाज भने सुन्दा अचम्मको लाग्ने हुन्छ।

हो त्यस्तै आवाज भएकी एक नव प्रतिभा हुन् गरिमा हुमागाईंको। काभ्रेमा जन्मिएकी गरिमा अहिले केहि समय एता गलबन्दी गीत टिक टकमा गाउँदा सबैतिर भाइरल भएकी छिन्। उनको आवाज निकै उत्कृष्ट भए पछि जताततै भाइरल भएकी थिइन् उनले पहिलोपटक चर्चित गायिका बिमा कुमारी दुरा संग तिज गित गएकी छिन । कस्तो छ त उनको पहिलो गित ? तलको भिडियोमा हेर्नु होला :

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार ०२:१९