सिल्पा पोख्रेलको बास्तबिकता के रैछ भिडियो हेर्नुहोस्

काठमाडौं-/ निर्माता छबिराज ओझालाई नायिका सिल्पा पोख्रेलले घरेलु हिंसा गरेको उजुरी हालेपछि अहिले सबैको चासोको बिषय बनेको छ सिल्पा र छबिको यो बिषय । त्यो कुरामा सिल्पा निकैनै बिबादमा तानिइन सिल्पालाई कतिले गाली पनि गरे । पछिल्लो समय सिल्पाको सपोर्टमा थुप्रै नाम चलेका कलाकार तथा सञ्चारकर्मी पनि आए ।

सिल्पालाई सपोर्ट गर्दै आफ्नो अफिसियल फेसबुक, ट्युटर, युटुवमा समर्थन जनाएका छन् । सिल्पा र छबिको सहमति भएको कुरा पनि बाहिर उतिकै आएको छ । यता यहि मौका पारेर शिल्पाको हालको घटना संग सम्बन्धित म्युजिक भिडियो उनकै अभिनयमा सार्बजनिक भएको छ ।

यता सो घटना सार्बजनिक भएपछी छबिले एक अन्तरबार्तामा भनेका छन् “यदि सिल्पा जि म संग आउनु हुन्छ भने त म सहजै स्वीकार्छु, सिल्पा जि लाई आउनुहोस भन्छु” । अब के सिल्पा छबि संग संगै बस्छीन त ? की डिभोर्स हुन्छ त ? त्यो भने हेर्न बाकीनै छ । यो झगडा चलीरहदा सिल्पाको सार्बजनिक म्युजिक भिडियोलाई आयुष क्षेत्रीले निर्देशन गरेका छन् ।

‘तिमी हास्दा’ बोलको गितमा योगेशले सिल्पालाई डिभोर्स दिएको देख्न सकिन्छ । यस तिमी हास्दा म्युजिक भिडियोमा कबिता श्रेष्ठको आवाज रहेको छ भने शब्द यामु सर्माको रहेको छ र संगित भोजराज प्रसाईको रहेको छ ।

सिल्पाको छोरी रहेको र श्रीमानले अन्य केटी सगं लागेर सिल्पालाई डिभोर्स दिने रहेको छ र पछि योगेश जेल परेपछि सिल्पाले नै छुटाउन आउने र दबाई गरेपछि फेरी योगेशले माफ माग्न खोज्दा सिल्पा नमान्ने अभिनय यस म्युजिक भिडियोमा रहेको छ ।

हेर्नुहोस सो भिडियो…

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०७:४७