शान्ती श्री र राजकुमारको स्वरमा नयाँ गित / भिडियो हेर्नुहोस्

नेपाली हिन्दूहरूको महान पर्व हरितालिका तीजको अवसरमा मध्य नजर गर्दै कलाकार हरुले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहे का छन् । यसै अवसरमा लोकप्रिय सर्जक तथा गायक राजकुमार बानियाको नया गीत माइती भर्खर मात्र सार्वजनिक भएको छ ।

श्रीमान र श्रीमती बीच तीजमा माइत जाने विषय मा भएको कथालाई गीतले उठाउन खोजेको छ । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतलाई राजकुमार बानियाले सिर्जना गरेका हुन भने शान्ती र राजकुमारको आवाज रहेको छ ।

गीतको म्यूजिक भिडियो समेत दमदार बनाइएको छ । गीतलाई राजकुमार बानियाँ ले नै निर्देश गरेका छन् भने राजकुमार बानियाँ र जुना गुरुङ को अभिनय रहेको छ ।

Loading...
प्रकाशित मिति ६ श्रावण २०७६, सोमबार ०३:४१