टीका सानुको शिवाजी / भिडियो

काठमाडौं — नेपाली नारीहरुको महान चार्ड हरितालिका तीज आउन अब महिना दिन मात्रै बाकी होला तर डिजिटल बजारमा भने दिनकै अनगीन्ती गीत हरु सार्वजनिक भएका छन।

धेरै गीत सार्वजनिक भएता पनि खासै सफलता कुनै पनि गीतले पाएको देखिनदैन् कुनै गीत चेलीको बेदना र पिडा बोकेका गीतले सफलता पाएका छैनन् भन्न नि सकिदैन् कुनै गीतले निकै राम्रो सफलता पनि बटुलेका छन।

पछिल्लो समयकि निकै चर्चित गायिका बिशेष दोहोरी गायिकाको रुपमा चिनिने गायिका टिका सानु ,सम्झना भण्डारी र लाल कंडेल को आवाजमा नयाँ तीज गीत सार्वजनिक भएको छ।

लक्ष्मण साउ्द र पारू मगरको शब्द सिर्जना रहेको सो तीज गीतमा लक्ष्मण बिसिको लय सिर्जना रहेको छ। प्रबिन थापाको निर्देशनमा तयार भएको सो गीतको म्युजिक भिडियो नमाराज घिमिरेले छायांकन गरेका छन ।

करिस्मा ढकाल र अर्जुन बि.क को उत्कृष्ट नृत्य रहेको सो गीतको भिडियो लाई बिर बहादुर थारुले सम्पादन गरेका हुन।

भिडियो हेर्नुहोस् —

Loading...
प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १२:४९