टीका सानुको स्वरमा नयाँ उत्कृष्ट तिज गित / भिडियो  हेर्नुहोस्

काठमाडौं / पछिल्लो समय युट्युब ट्रेन्डिङको शिर्ष स्थान ओगट्न सफल बुहारी २ तीज गीत गाउने लोकप्रिय गायिका टीका सानूको स्वरमा नयाँ गीत ‘चन्द्रमुखी’ सार्वजनिक भएको छ।

गायिका उक्त गित सानूकै शब्द र हरि डिसीको संगीतमा तयार भएको हो सागर गौतमले खिचेको यश गीतको भिडियोमा लोकप्रिय कार्यक्रम इन्द्रेणीकी नृत्याङ्गना तथा मोडल सम्प्रिया खड्काले कम्मर मर्काएकी छिन् ।

हिन्दुहरुको महानपर्व तीजलाई मध्यनजर गर्दै बजारमा आएका अनगिन्ती गीतहरुलाई पछि पार्दै यश बर्षको तीजमा टीका सानू चम्किएकी छिन्, हुन त यश अघिपनि उनको लोकप्रिय गीतहरु धेरै छन् ।

राग मिडिया युट्युब च्यानलबाट बजारमा आएको टीका सानूको “चन्द्रमुखी” गीतको भिडियो हेर्नुहोस् ।

भिडियो हेर्नुहोस् …

Loading...
प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०४:५२