पत्रकार सालिकरामको आत्माह*त्या गर्नुको रहस्य आफ्नै श्रीमतीले खोलिन/ भिडियो

पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा सोमवार फेला परेका थिय। एसपी दान बहादुर मल्लले दिनुभयो जानकारी अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए । साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिनुभयो ।

एसपी मल्लको अनुसार उनको साथमा माउन्टेन टेलिभिजनको परिचय पत्र पनि भेटिएकाे छ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनले मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए अहिले उनकी श्रिमती संगै आफन्तहरु मिडियामा आएकाछन,उनिहरुले यो घटनालाई आत्माह*त्या नभई ह*त्या भयको आरोप समेत लगायका छन्।

हेर्नुहोस भिडियो//

Loading...
प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार १४:२७