हिरासत*मा रहेका रबी लामिछानेलाई कांग्रेस नेता बडुले यसरी छु*टाय / हेरौ सेयर गरौ।।

चितवन– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु हिरास*तमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेलाई भेट्न चितवन पुगेका छन् । चितवन पुगेका बडुले चितवन प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई भेटेर घटनाको निष्पक्ष छानविन गर्न आग्रह गरेका छन् ।

नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग पनि भेट गरेका छन् ।

कुनै पूर्वाग्रह नराखि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।नेता बडुले चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेसँग पनि भेट गरेका छन् । आफूसँगको भेटमा लामिछानेले निष्पक्ष छानविनमा सघाउन आफू तयार रहेको बताएको बडुले जानकारी दिए ।

शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।शुक्रवार अदालत पेश गरिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

यससँगै रविका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।जसका कारण भरतपुर क्षेत्र तनावग्रस्त बनेको छ । लामिछानेका समर्थकले शुक्रवार प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने शनिवार प्रहरीको भ्यानमाथि तोडफोड गरे ।

Loading...
प्रकाशित मिति ३२ श्रावण २०७६, शनिबार ११:५४