आयो रबिको समर्थनमा मार्मिक गीत / भिडियो हेर्नुहोस।।

प्रेम सापकोटाले गीत बाट भन्छन् रबि दाई तिम्लाई फसाईयो दोषी उम्काईयो – हेर्नुहोस् गीतको भिडियो

गायक प्रेम सापकोटा सोनु ले रविको विषयमा निकै मन छुने गीत बनाएका छन । जापानमा रहेका गायक सर्जक सबै घटनाक्रम लाई गीतमार्फत् व्यक्त गरेका छन्। सोनु को आफ्नै च्यानल बाट सार्वजनिक गरिएको सो गीतलाई धेरैले मन पराएका छन् ।

पत्रकार सालिकरामको भिडियोको आधारमा रबि र उनका सहकर्मी युवराजलाई चितवन प्रहरीले नियनत्रणमा लिएर अनुसन्धान गरी रहेको छ । भने उनका समर्थकले बिरोध गरिरहेका छन् ।

भिडियो हेरि कमेन्ट सेयर गर्नुहोला।

Loading...
प्रकाशित मिति १ भाद्र २०७६, आईतवार ०३:४१