जंगी बाबाले गरे यस्तो ड*र लाग्दो खुलासा (भिडियो)

पाेखरा भदाै- सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा भेटिएका छन् । मृ*तुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परे ।

आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् । आफु बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् ।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार ०४:३१