आज माता सबिता सरु र पत्रकार रबि लामिछाने को जन्मदिनमा यस्तो भबिस्यबाणी / भिडियो

काठमान्डौ आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भक्तपुर मा भएको थियो ।सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !

काठमाडौ / देश, परदेश र व्यक्ति अधिकांशको भविष्यवाणी मिलाउने सबिता सरु शर्मा आचार्यको आज जन्मदिन । उहाँलाई हाम्रोपनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना । उहाँ २०४५ साल भदौ १८ मा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो ।

माताका वाणीहरु, मानिसले घमण्ड र रिस गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै कहाँ सजिल छ र ? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ। कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।

जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ, उसलाई अरुको रिसबाट बच्नुपर्दैन । ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

यस्ता अमुल्य वाणी मात्र हैन । उहाँले चर्चित व्यक्तिहरुको भविष्यवाणी गरेरपनि चकित पार्नुभएको छ । उहाँले चर्चित प्रस्तोता रवि लामिछानेलाई ठूलै संकट आउँदैछ भनेर पहिले नै म्यासेज पठाउँनुभएको थियो । नभन्दै यस्तो झमेला झेल्नु पर्यो । त्यो भन्दापनि निक्कै ठूला भविष्य वाणी गरिसक्नुभएकी माताले जन्मदिनकै दिन वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा अझै स्वास्थ्य जटिलता आउँने ।

भिडियो

Loading...
प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार ०४:२१