पाइपबाट घरघरमा बि*यर / हेर्नुहोस।

काठमान्डौ , पूर्वप्रधानमन्त्री केपी ओलीले चु*लाचुलामा पाइपबाट ग्यास पु¥याउने बताउँदा सामाजिक सञ्जालमा यसलाई म*जाकको विषय बनाइएको थियो । तर, जर्मनीमा पाइपबाट घरघरमा ग्यास मात्र होइन, बि*यर पनि पु¥याउने गरिन्छ ।जर्मनीको सि*को गरेर अन्य केही देशले पनि आफ्ना नागरिकलाई यस्तो सु*झाव दिएका छन् । जर्मनीमा बि*यर निकै लोकप्रिय पे*य मानिन्छ । वर्षमा एकपटक त्यहाँ वि*शाल बि*यर फेस्टिभेलसमेत हुने गर्छ, जसमा भाग लिन संसारभरिबाट मानिस जर्मनी पुग्ने गर्छन् ।

जर्मनहरूको यस्तो बि*यरमोहलाई ध्यानमा राखेर पाइपबाट घरघरमा बि*यर पु¥याउने सुविधा दिइएको हो । ‘बि*यरको त*लतल लागेपि*च्छे बा*र अथवा प*ब जान जर्मनहरूलाई सा*ध्य भएन । त्यसपछि त्यहाँ पाइपबाट बि*यर पु¥यउने काम सुरु भयो,’ समाचारमा भनिएको छ । समाचारमा उल्लेख भएअनुसार सुरुमा रुसी नागरिक आ*न्द्रेय ए*रेमिव नाम गरेका एक युवकले पसलबाट घरसम्म व्य*क्तिगत पाइपलाइन बि*छ्याएका थिए । यसबाट प्रे*रित भएर जर्मनीमा मन गर्ने सबैका लागि बि*यर पा*इपलाइन बि*छ्याइएको हो ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०९:३४