रवि ओड, अस्मिता अधिकारीसङ्ग ’च्याप्प समाउँदै’/ भिडियो हेरौ।

रवि ओड र अस्मिता अधिकारीको नयाँ गीत ’च्याप्प समाउँदै’ सार्वजनिक

काठमाडौँ । नेपाल आइडलका सिजन २ का विजेता रवि ओड र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ’च्याप्प समाउँदै’ सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द र हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको भिडियोमा बुद्ध थापाको छायाकंन,विकास धमलाको सम्पादन,सुबोल थापाको कोरियोग्राफी र निकेश खड्काको निर्देशन रहेको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका वर्षा राउतले गीतको भिडियोमा अभिनय गरेका छन्।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०४:०९