उदाहरणिय अनि अचम्मको जोडी पहिलो पटक मिडियामा (भिडियो सहित अन्तर्वाता)

सागर व्यवसायिक रेस्लरका साथै कलाकार पनि हुन् ( भिडियो अन्तर्वाता सहित )

भनिन्छ पे्रममा जात , धर्म, उमेर, रङ्ग , उचाई केहि हुँदैन । कतिपय प्रेमिल जोडिहरु यी कारणहरुले छुट्ने गरेका पनि छन् तर यी भनाईलाई सार्थक गराईदिएका छन् सागर ढकाल र सितल श्रेष्ठको जोडिले । देख्नमा सागर ढकाल कम उचाईका देखिन्छन् भने सितल बढी उचाइको । चिना हेराएर ३२ गुण मिलाएर विवाह गरिने हाम्रो समाजमा यो जोडि एउटा उदाहरणीय जोडीको रुपमा देखा परेको छ ।

केटा जतिसुकै अग्लो र केटी जतिसुकै होचो हुँदा पनि अचम्म नमान्ने , केटा कम उचाईको र केटी बढी उचाईको हुँदा कुरा काट्ने यो समाजलाई यी जोडिले नराम्ररी थप्पड लगाएका छन् ।

भिडियो 

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०२:४८