भाईरल जुम्ल्याहा दिदीबहिनी रबि लामिछाने बारेमा भिडियोमा रुदै आए मिडियामा (भिडियो सहित)

टिकटकबाट भाईरल जुम्ल्याहा दिदीबहिनी रबि लामिछाने पक्राउ परेपछि भिडियोमा रुदै आए ! मिडियामा आएर यस्तो भने (भिडियो हेर्नुस)

टिकटकबाट उदाएका जुम्ल्याहा दिदी बहिनीले पछिल्लो समय रबि लामिछानेको घटनाका बारेमा बालेको छन् । आफ्नो नयाँ म्युजिक भिडियो सुन्दर नयनको बारेमा सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपाल सँग कुरा गर्दै प्रिन्सी र प्रिज्माले रबि सरको घटनाले आफुहरुलाई निकै नै दुखी तुल्याएको बताए ।

उनीहरुको घटनाको छिट्टै नै सत्यतथ्य छानबिन भएर दोषीलाई कारवाही होस भन्ने माग गरेका छन् । साथै आफ्नो म्युजिक भिडियोमा अघिल्लो भिडियो भन्दा फरक अभिनय कौशल प्रस्तुत गरेका उनीहरुले रुनलाई भिडियोको मुड अनुसार सजिलो भएको बताए । भिडियोमा किन धुरुधुरु रुदै आए त जुम्ल्याहा दिदी बहिनी..

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०२:५३