आजदेखि लुम्बिनी द ब*र्थ प्लेस अफ ल*ड बुद्ध अग्रेजीमा लेखिएको १०० को नयाँ नोट बजारमा

काठमाडौं : नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट च*लन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आ*कार, प्र*कार तथा रं*गमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्र*चलनमा ल्याउन लागेको हो। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द ब*र्थ प्ले*स अफ ल*ड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्र*चलनमा ल्याउने भएको हो। पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ।

उता आज असोज ७ गते मंगलबार २ वटा विकास बैंकले म*र्जर सम्बन्धि प्र*स्ताव पा*रित गर्न विशेष सा*धारणसभा आ*ह्वान गरेका छन् । आज तिनाउ मि*सन विकास बैंक र नेपाल क*म्युनिटी डे*भलपमेन्ट बैंकले सभा आ*ह्वान गरेका हुन् ।तिनाउ मि*सनको सभाले नेपाल क*म्युनिटीलाई गा*भ्ने प्र*स्ताव पा*रित गर्ने छ भने नेपाल क*म्युनिटीको सभाले तिनाउ मि*सनमा गा*भिने प्र*स्ताव पा*रित गर्ने छ । तिनाउ विकास बैंक र मि*सन डे*भलपमेन्ट बैंक म*र्ज भई हालै मात्र तिनाउ मि*सन डे*भलपमेन्ट बैंक बनेको हो ।म*र्जपछि बनेको तिनाउ मि*सन डे*भलपमेन्ट बैंकले नेपाल क*म्युनिटीलाई गा*भ्न लागेको हो ।

Loading...
प्रकाशित मिति ७ आश्विन २०७६, मंगलवार ०३:३४