कक्षा ११ को प*रीक्षाफल आज प्र*कासित

कक्षा ११ को प*रीक्षाफल आज यो समयमा प्र*काशन हुनेछ !

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज (मंगलबार) प्र*काशित गर्ने तयारी गरेको छ ।प*रिक्षाफल प्र*काशिनका लागि अ*न्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा न*तिजा आउट गरिने बोर्डले जनाएको छ ।बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्र*काशन गर्ने तयारी गरेको छ । बिगतका बर्षहरुमा विज्ञान सं*कायको न*तिजा केही समय अघि नै प्रकासित हुन्थ्यो भने अन्य सं*कायका न*तिजा त्यसपछि मात्रै सार्वजनिक गरिन्थ्याे ।गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चि*कित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन्। प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वोत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन्।

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चि*कित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका छन्।

त्रिविवि चि*कित्साशास्त्र अध्ययन सं*स्थानले यही असोज ३ गते र काठमाडौं विश्वविद्यालयले असोज ४ गते परीक्षा सञ्चालन गरेका थिए।त्रिविअन्तर्गतका कजेजमा चार हजार २६९ र काठमाडौं विश्वविद्यालयअन्तर्गत चार हजार ४८७ विद्यार्थी उत्तीर्ण भएका थिए। दुवै विश्ववि द्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो।

ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ। मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चि*कित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क नि*र्धारण गरेको थियो।

Loading...
प्रकाशित मिति ७ आश्विन २०७६, मंगलवार ०३:४१