समयमै पुल नबन्दा हेर्दा हेर्दै यसरी खोलाले मान्छे नै ब*गायो (भिडियाे)

सिन्धुली – वर्षामा विभिन्न स्थानका बाटा घाटा भत्किनु स्वभाविक हो । तर नियत नै बाटो नबनाउने पप्पु कन्ट्रक्सनले समयमा नै पुल नबनाउँदा खोलाले सर्वसाधारणलाई यसरी बगा*एकाे छ । कुल लागत १० करोड ४३ लाख रुपैया रहेको यो पुल २०७० सालमा बनिसक्नुपर्ने थियो । म्याद सकिएएर पनि ६ बर्ष बढी भयो

सिन्धुलीबाट ओखल्ढुंगा, खोटाङ, सोलुखुम्बु र भोजपुर जोड्ने सिन्धुलीको सखु खोलामा बर्षौंदेखि पुल बनेका छैनन् । मध्य पहाडी लोकमार्ग अन्तर्गतको यी पुलहरु नबन्दा यस क्षेत्रका सडक प्रयोग गर्ने मानिसहरुले सास्ती भागिरहेका छन् । कुल लागत १० करोड ४३ लाख रुपैया रहेको यो पुल २०७० सालमा बनिसक्नुपर्ने थियो । म्याद सकिएएर पनि ६ बर्ष बढी भयो । यो पुलको ठेक्का पनि समयमा काम नगरेर नम्बर १ बनेको पप्पु कन्स्ट्रक्सनको हो ।

भिडियो 

Loading...
प्रकाशित मिति ९ आश्विन २०७६, बिहीबार ०१:५५