यी रास्ट्रिय खेलाडीले रेणु दाहाललाई घरबाट थुतेर बाहिर निकालिन (भिडियो)

चितवन १३ असाेज– हाल सामाजिक सञ्जाल फेसबुक र यूट्युवको प्रयोगले धेरै राम्रा कामहरू पनि भएका छन भने कति नराम्रो कामहरू पनि भएका छन् । सँसारको कुनै कुनामा बस्यो भए नभएका कुराहरूले लेखेर जनमानसमा असर पुर्याउने देखि चरित्र ह*त्या गर्नेसम्म कामहरू बढिरहेको छ । नेपालमै पनि सामाजिक सञ्जाल प्रयोग गरेर युवतीहरूको चरित्रह*त्या, बला*त्कार देखि लिएर देशकै नेतृत्वपक्षमा रहने व्यक्तिहरूको चरित्र ह*त्या समेत भएको छ ।

त्यसो त हिजो लामो समय लाग्ने देश तथा विदेशका खबरहरू यिनै सञ्जालका माध्यमले क्षणभरमै थाहा पाइन्छ पनि । दीनदुखीहरूका पहिचान, सहयोग र जिवन यापनमा समेत सहयोग पुग्दै आएको कुरा नकार्न सकिदेन । देशमा भएका ह*त्या, हिँ*सा तथा सरकारी कार्यालयहरूमा भएका अनियमिततादेखि ढिला सुस्ती र घुसखोरीहरूको पर्दाफास गराउन पनि सफल भएका छन् । यसका लागि सामाजिक सञ्जाल अपरिहार्य नै भएकाे छ ।

चितवनमा केहि दिनदेखि यस्ताे घटनालाइ लिएर १ अर्कालाइ आक्षेप लगाउने काम भने त्यति राम्रो भएको होइन । घटना घट्नु नै निन्दनिय छ । जो एकआपसमा भाइचारा बनाएर बाँच्नुपर्छ । तर त्यसो भएन १ अर्कालाइ रिस साँध्ने काम गर्नु नै अमानविय रूप हाे । मन नपरेका कति कुराहरू सँगै बसेर, कुराकानीबाटै समाधान गर्न सकिन्छ । यसरी आवेगमा आएर ढुङ्गामुढा गर्दा कसैको अकालमै ज्यान जान सक्छ । त्यसैले कु टाइ खाइसकेका ज्ञानेन्द्र शाही समर्थक तथा अन्य सबैले संयमित हुन जरूरी छ ।

१ महिलाले यसरी रेणु दहाल, दिल निशानी मगर, प्रचण्डलाइ सिधै आक्षेप लगाएर कुरा गरिएको भिडियो यति बेला भाइरल भएको छ ।

यति बेला यहाँ एउटी महिलाले अर्कि महिलालाइ कसरी कुरा गरिएको भन्ने भिडियोको बारेमा चर्चा गरिएको छ । जुन भिडियोमा सिधै चितवनकि मेयर रेणु दहाल माथि आक्षेप लगाउँदै धावा बोलिएको छ । त्यतिले मात्रै नपुगेर प्रचण्डको नाम समेत मुछिएको छ । १ महिलाले यसरी रेणु दहाल, दिल निशानी मगर, प्रचण्डलाइ सिधै आक्षेप लगाएर कुरा गरिएको भिडियो यति बेला भाइरल भएको छ ।

भिडियो हेरौ।

Loading...
प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १०:०७