२० हजार दर्शकको अगाडी कमला र राजु परियारको घम्साघम्सी (भिडियो)

पाेखरा असाेज– नेपालमा अहिले निकै भाईरल भएकी बालिका गायिका कमला घिमिरे र अर्का चर्चित गाएक राजु परियार बिचा फेरी अर्को दोहोरि बजारमा आएको छ। चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा पुगेर कमलाले यस अघिनै राजु परियार संग घम्साघम्सी दोहोरि गाईसकेकी छिन। उनको दोहोरि भने पछी अहिले सामाजिक संजालमा भाईरल हुने गरेको छ भने उनको गीतमा लाखौँ पटक हेरिएको छ।

त्यस्तै कमलाले लाईभ दोहोरीको इतिहासमा सबै रेकर्ड तोडेकी छिन। पहिलो पटक आयोजना भएको मझिमटार महोत्सबमा कमला र राजु परियारले घम्साघम्सी दोहोरि गाएका हुन। त्यस्तै कमला भाईरल भए संगै देशका बिभिन्न ठाउँमा हुने कार्यक्रममा , मेला महोत्सबमा उनको उपश्थिति रहन थालेको छ।

भिडियो 

Loading...
प्रकाशित मिति १३ आश्विन २०७६, सोमबार १०:१५