सौगात र श्रृष्टि प्रेमको न*शामा डुब्दै भेटिए, अन्तर्वार्ता भरी हात नछोडी बस्नै सकेनन् (भिडियो)

पाेखरा – साैगात मल्ल र श्रिष्टी श्रेष्ठको जोडी अहिले धमाधम चलचित्रहरुमा संगै काम गर्न थालेका छन् । साैगात मल्ल र श्रिष्टी श्रेष्ठकाे जोडीको अभिनय रहेको चलचित्र ‘पोइ पर्यो काले’ अहिले प्रदर्शनको तयारीमा रहेको छ र यस चलचित्रको प्रचार प्रसारमा यो जोडी जोड तोडका साथ लागि परेका छन् । आफ्नो प्रेम कथाहरु सुनाउदै अन्तर्वार्ता दिदै चलचित्रको प्रचार प्रसारमा यो जोडीलाई अगाडी बढाईएको छ । पोइ पर्यो कालेमा सौगातले लिड रोलमा अभिनय गरेका छन् । यसै चलचित्रको प्रचार प्रसारका लागि सौगात र श्रिष्टीले क्यानाडा नेपालसंग कुराकानी गर्दै चलचित्रमा आफ्नो रोल र चलचित्रमा काम गर्दाको रोचक कुराहरु सेयर गरेका छन् ।

उनीहरूले रमाईलो कुरा त यो अन्तर्वार्ता भरी यो जोडीले एकअर्काको हात छोड्दा पनि छोडेनन् र एकअर्का टासिएर नै बसिरहे जुन हेर्दा लाग्छ कि यी दुइ अहिले प्रेमको सागरमा मस्त डुबिरहेका छन् । विवाह गर्ने योजना अहिले नै नभएको तर विवाह चाडै नै हुनसक्ने कुरा पनि यो जोडीले उल्लेख गरेका छन् ।

भिडियो 

Loading...
प्रकाशित मिति १४ आश्विन २०७६, मंगलवार ०२:३३