सुहानालाई बुहारी बनाउन भुवनलाई हतार [भिडियो ]

काठमाडौं । पछिल्लो केही समय यता नेपाली चलचित्र क्षेत्रमा अभिनेता अनमोल केसी र नव नायिका सुहाना थापाको प्रेम चर्चा ब्यापक हुने गरेको छ । फिल्म प्रोमोसनको बेला देखि सुरु भएको उनीहरुको प्रेम चर्चा फिल्म प्रदर्शनको तेश्रो हप्तामा प्रवेश गर्दै गर्दा अझै बढेर गएको छ .

यसैबीच बिहिवार ए मेरो हजुर ३ हेर्न काठमाडौँ कमलादी स्थित बिग मुभिजमा पुगेका अभिनेता भुवन केसीले सुहानालाई बुहारी बनाउने बिषयमा मुख खोलेका छन् । आफ्नो आगामी फिल्ममा सुहानालाई मुख्य भूमिकामा राक्ने लगभग ९९ प्रतिशत पक्का हो भनेका भुवनले सुहानालाई बुहारी बनाउने विषयमा के भने ?

हेर्नुहोस भिडियो :

Loading...
प्रकाशित मिति १३ बैशाख २०७६, शुक्रबार ०२:२०