वैदेशिक रोजगारीमा ठ’गीएका युवा, श्रमिकको प’क्षमा ज्या’मी माहुरीले जस्तै काम गर्ने प्र’यास गरेँ : गोकर्ण विष्ट

काठमाडौं : नि’वर्तमान श्रम, रोजगार तथा सामाजिक सु’रक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री प’दमा रहँदा ज्या’मी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठ’गीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्र’मिकको प’क्षमा इ’मानदारीपूर्वक काम गरेको प्र’तिक्रिया दिएका छन्विष्टलाई ह’टाएर प्रधानमन्त्रीले उनको स्था’नमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सु’रक्षामन्त्री बनाएका छन्। सामाजिक संजालमा मन्त्री विष्ट यो’ग्य हुँदाहुँदै पनि ह’टाइएको भन्दै चर्’को आ’लोचना भएको छ।

यस्तो छ बिस्टको स्टाटस -जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठ’गीमा परेका युवाहरु, पसिनाको मू’ल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको प’क्षमा इ’मानदारीपूर्वक ज्या’मी माहुरीले जस्तै काम गर्ने प्र’यास गरेँ । अहिले मन्त्री बाट बा’हिरिएको छु – थ’प उ’र्जा र प्रे’रणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अ’वसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृ’तज्ञ छु । सु’धार अ’भियानमा साथ दिने स’हयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हा’र्दिक ध’न्यवाद !

Loading...
प्रकाशित मिति ५ मंसिर २०७६, बिहीबार ०६:४४