गो.न.पा १ को वडा भेला सप्पन्न

सुदिप पनेरु बालाजु
गोरखा नगरपालिका १ ले आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष हिक्मत बहादुर कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

नगरपालिकाको विकास साथै क्लव र विकास निर्माणको कामलाई अघि बढाउन यो कार्यक्रम आयोजना गरिएको थियो। त्यहाँ उपस्थित सम्पूर्ण व्यक्तिहरूले अ आफ्नो राय सल्लाह र सुझाव दिनुभएको थियो ।

गाउँ विकासमा कुनै पनि कुराको अपुग हुन नदिने साथै अपुग भएको ठाउँमा सकेसम्म पुर्‍याउने र पुराना पुरातत्वक मठ, मन्दिर, चौतारा लाई पहिलो प्रथामिकतामा राखेर अगाडि बढ्ने अध्यक्षले बताउनुभयो।

Loading...
प्रकाशित मिति November 24, 2019